सूचना

First & Formost Martial Art's Academy of Nepal                             Academy provides - Training of Taekwondo (WTF), Dynamic Yoga Classes, Better Self defence Techniquesl with Fusion Martial Arts' Concept and so on...                      Grab the opportunity and Be a MASTER !!!

NOTICE
गृह पृष्ठ संगठन नियम प्रशिक्षक तेक्वान्दोको इतिहास म खेल्न सक्छु ? समाचार सम्पर्क प्रतियोगिता तस्विर संग्रह कार्यकारिणी सदस्य बारम्बार सोधिने प्रश्न

International Referee/International Instructor Master Anuyaj Gautam
 

प्रथम एन्टा एकेडेमी अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगिता सम्पन्न ।

पौष १४, २०६६ काठमाडौं

अखिल नेपाल तेक्वान्दो एकेडेमीले आयोजना गरेको प्रथम एन्टा अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगिता सम्पन्न भयो । संघिय व्यवस्था, संसदिय मामिला तथा संस्कृति मन्त्री मिनेन्द्र रिजालको प्रमुख आतिथ्यमा सम्पन्न भएको उद्घाटन समारोहमा एकेडेमीका खेलाडीहरुले नेपालमा पहिलो पटक संगीत संयोजनका साथ तेक्वान्दो र डोरीको बिशेष कला प्रस्तुत गरेका थिए । सो कार्यक्रममा नाइनस्टिक, तेक्वान्दोको नृत्य तथा भारतबाट आएका तेक्वान्दो खेलाडिहरुले तेक्वान्दोको विशेष कला प्रस्तुत गरेका थिए । कार्यक्रममा कोरियन ग्राण्डमास्टर तथा एकेडेमिका संरक्षक प्रो. चोई चियोल योङ तथा अर्का ग्राण्डमास्टर लि डे होङ लाई प्रमुख अथिति माननिय मन्त्रि डा. मिनेन्द्र रिजालबाट नेपालमा तेक्वान्दो बिकाANTA INTERNATIONAL TAEKWONDO CHAMPIONSHIPस र बिस्तारका साथै एकेडेमिलाई निरन्तर सहयोग गरेकोमा वहाँहरुलाई सम्मान गर्नु भएको थियो । सो कार्यक्रममा माननिय संविधान सभा सदस्य श्रीमति डिना उपाध्याय पशुपति क्षेत्र विकाश कोषका कोषध्यक्ष तथा समाज सेवि नरोत्तम बैद्यलाई प्रो. चोई चोल योङबाट सम्मान गरिएको थियो । यसै गरि एकेडेमिका ५ जना गरिव तथा जेहेन्दार खेलाडिहरुलाई पढ्नका लागि प्रोत्साहन स्वरुप अमेरिकी डलर १०० का साथ उपहार समेत प्रदान गर्नु भएको थियो । उद्घाटन समारोहका अन्त्यमा एकेडेमिका अध्यक्ष अनुयाज गौतमले यस प्रतियोगितामा सहयोग गर्ने सबैलाई धन्यवाद प्रकट गर्नु भयो । विस्तृत ++

 

प्रथम सिउल वर्ल्ड तेक्वान्दो लिडर्स फोरममा माष्टर अनुयाज गौतम
प्रथम सिउल वर्ल्ड तेक्वान्दो लिडर्स फोरम -सेप्टेम्वर १-, २००९,
सिउल
, दक्षिण कोरिया

दक्षिणकोरियाको राजधानी शहर सिउलमा सेप्टेम्वर १-, २००९ सम्म प्रथम सिउल वर्ल्ड तेक्वान्दो लिडर्स फोरम सम्पन्न भयो । वर्ल्ड तेक्वान्दो हेडक्वार्टर, कुकिवन र कोरिया तेक्वान्दो एशोशिएशनले पहिलो पल्ट गरेको आयोजनामा कोरिया, नेपाल, अमेरिका, संयुक्त अधिराज्य, क्यानाडा, भारत, पाकीस्तान, मलेशिया लगायत विश्वका ५० मुलुकका माष्टर तथा ग्राण्डमाष्टरहरु लाइ उनीहरुको सहयोगीका साथ आमन्त्रण गरिएको थियो । वर्ल्ड तेक्वान्दो हेडक्वार्टर कुकीवनले प्रत्येक मुलुकबाट एकजना तेक्वान्दोको विकासमा सम्लग्न भि.आइ.पि माष्टर्स तथा ग्राण्ड माष्टर्सहरुलाइ आमन्त्रण गरिएको उक्त कार्यक्रममा नेपालबाट अन्तराष्ट्रिय रेफ्री तथा माष्टर अनुयाज गौतमलाइ वर्ल्ड तेक्वान्दो हेडक्वार्टर, कुकिवनले आमन्त्रण पठाएको थियो र तेक्वान्दोको विकास र विस्तारका लागि गरेको सहयोगका लागि कोरियाको ख्वाङगुङ युनिभर्सिटिका प्राध्यापक डा.भानु श्रेष्ठलाई आमन्त्रण गरिएको थियो । थप+++

  Home
Organization
About Taekwondo
Rules
Instructor
Can I Join?
News
Event
Contact
FAQ
Photo Gallery
Executive
Grading

Nepalese National Paper
Rising Nepal Daily
Gorkhapatra Daily
Naya Patrika Daily
Rajdhani Daily

Jana Aastha
Deshantar
Dristhi
Weekly Nepali Paper

Nepalese Radio
Radio Nepal
Kantipur FM
Nepal news
Hits FM MP3
Sagarmatha FM
BBC Nepali

Nepal Sports Forum
     
 

एकेडेमीलाइ तेक्वान्दो म्याट सहयोग

दुइजर्मन विद्यार्थीहरु निकोल र डोरोथिया द्वारा प्रदान गरिएको तेक्वान्दो म्याट अखिल नेपाल तेक्वान्दो एकेडेमीले प्राप्त गरेको छ । अखिल नेपाल तेक्वान्दो एकेडेमीक���� अध्यक्ष तथा माष्टर इन्स्ट्रकटर अनुयाज गौतम सँग करीब पाँच महिना तेक्वान्दोको प्रशिक्षण लिएका जर्मन खेलाडीहरु निकोल र डोरोथियाले आफू जर्मनी फर्कने बेलामा एकेडेमीलाइ तेक्वान्दोको म्याट सहयोग गर्ने बच��� दिएका थिए । तेक्वान्दो एकेडेमीका हरेक प्रशिक्षक विद्यार्थी र विशेषगरी माष्टर इन्स्ट्रकटरले गर्नुभएको सद्भाव र एकेडेमीको हरेक क्रियाकलापबाट आफूहरु प्रभावित भएको र म्याट नहुँदा भएको कठिनाइलाइ हृदयंगम गरी आफूहरुले उपहार स्वरुप म्याट प्रदान गर्ने बचन दिएका थिए । उनीहरु जर्मनी फर्किएपछि उक्त म्याट पठाइदिएका हुन ।

 
   

© All Nepal Taekwondo Academy                         Web Master                    Last updated on: 11/29/2010 05:46:59 PM +0545